मुख्यमन्त्रीले कोलकाताको चर्चमा ईसाईहरूसित मनाए क्रिसमस

कोलकाता : ईसाईहरूको महान पर्व क्रिसमसको उपलक्ष्यमा राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले सबै ईसाई धर्मावलम्बीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज कोलकातास्थित केही चर्चहरूमा गएर प्रार्थना गर्नको साथै ईसाई समुदायहरूसित क्रिसमस मनाए।

यसको साथै चर्चका विशपबाट तिनले आशिर्वाद पनि ग्रहण गरे। राज्यमा सबै धर्मावलम्बीहरूको पर्वलाई एकता, शान्ति तथा सद्‍भावनाको रूपमा पालन गर्दै आइरहेको कुरा मुख्यमन्त्री ममताले जनाएकी छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes