मुख्यमन्त्रीले शनिवार डाबग्राम-फूलबारीमा चुनावी रैलीलाई सम्बोधन गर्ने,जोडतोडको तयारीमा   

फूलबारी (निसं): मुख्यमन्त्री ममता ब्यानर्जीले भोली शनिवार डाबग्राम-फूलबारीमा चुनावी रैलीलाई सम्बोधन गर्ने भएकी छन्। यसको लागि तयारी हाल जोडतोडले चलिरहेको छ। मुख्यमन्त्री ममताले जलपाईगढी जिल्लाबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार निर्मल चन्द्र रायको समर्थनमा सम्पन्न हुने चुनावी रैलीलाई सम्बोधन गरिने पार्टीको आयोजक कमिटीले जनाएको छ। यसभन्दा अघि मुख्यमन्त्री ममता ब्यानर्जीले गत 4 अप्रेलको दिन मालबजार विधानसभा अनि 5 अप्रेल जलपाईगढी विधानसभामा सभा गरिसकेका छन्। शनिवार अब मुख्यमन्त्रीले जलपाईगढी जिल्लाको डाबग्राम फूलबारी विधानसभा क्षेत्रको जाबराभिटा जुनियर हाई स्कूलमा चुनावी रैलीलाई सम्बोधन गर्नेछन्। स्मरण रहोस, 2014 मा तृणमूल काङ्ग्रेसले पहिलो पल्ट जलपाईगढी लोकसभा, कूचबिहार लोकसभा र अलीपुरद्वार आसनबाट जितेको थियो तर 2019 को लोकसभा चुनाउमा तृणमूल काङ्ग्रेस तीन वटा आसनबाट पराजित भएको थियो। यसैले, अब फेरि तृणमूल काङ्ग्रेसले यी तीनवटा लोकसभा सीटमा कब्जा गर्नेबारे भरमग्दुर प्रयास गरिरहेको देखिन्छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes