मुख्यमन्त्रीले भर्चुअलको माध्यम पहाडको लागि गरेका परियोजनाबारे खरसाङमा एउटा कार्यक्रम

खरसाङ (निसं) : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर चौबिस परगानाबाट राज्यभरिका लागि विभिन्न विकास परियोजनाको भर्चुअल माध्यमबाट एकैसाथ शिलान्यास गरेकी थिइन्, जसमा पहाड़को लागि गरिएको विभिन्न परियोजनाबारे खरसाङमा एउटा कार्यक्रम आयोजना गरिएको थियो। खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले गरेका विभिन्न विकास परियोजनाको भर्चुअल माध्यमबाट देखाइएको थियो। मुख्यमन्त्रीले राज्यभरिको लागि विभिन्न विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गरेकी थिइन् जसमा पहाड़को दार्जिलिङ, कालेबुङ र खरसाङमा हुने विभिन्न विकास योजनाहरू पनि सामेल थिए। यसमा खरसाङ क्षेत्रका चारवटा रोडहरू निर्माणको शिलान्यास पनि सामेल रहेको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा जीटीएको मुख्य सचिव आईएएस सौम्य पुरकेट उपस्थित थिए भने सभाध्यक्षको रुपमा खरसाङ महकुमा शासक आईएएस वन्दावर्सी तेजा दिपक उपस्थित थिए।

मुख्यमन्त्री ममता ब्यानर्जीले चौबिस परगानाको हतरसबाट शिलान्यास र उदघाटन साथै साहुलियतहरू वितरण गरिएपछि उनको सम्बोधन कार्यक्रममा प्रसारण गरेर सुनाइयो। यसपछि आयोजना गरेको कार्यक्रममा अतिथिहरूको बाहुलीबाट लगभग 50 जनालाई पट्टा वितरण गरियो। कार्यक्रममा मुख्य अतिथि जीटीएको मुख्य सचिव सौम्य पुरकेट र खरसाङ महकुमा शासक वन्दावर्सी तेजा दिपकले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ खण्ड पञ्चायत समितिको सहकारी सभापति, खरसाङ खण्ड अन्तर्गत पर्ने ग्राम पञ्चायतहरूका प्रधानहरू, जीटीएको सह निर्देशकहरू, खरसाङ महकुमा प्रशासनिक अधिकारीहरू, विभिन्न स्वनिर्भर दलहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes