मुख्यमन्त्री ममता ब्यानर्जी 22 जनवरीमा दार्जिलिङ जाने  

सिलगढी : एनआरसी अनि सीएए-को विरोधमा रहेकी राज्यका मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जी आगामी 22 जनवरी दार्जिलिङ जाने भएकी छन्। त्यहाँ तिनले एनआरसी र सीएए-को विरोधमा गरिने एउटा विराट कार्यक्रमा अंश ग्रहण गर्नेछन्। आज सिलगढीमा र्‍याली शुरू हुनअघि मल्लगढीमा उपस्थित पार्टी समर्थकहरूलाई यसबारे ममताले जानकारी गराइन्। तिनले सीएए अनि एनआरसी-को विरोधमा पहाडका सबै संघ-संगठन, राजनैतिक दल तथा विद्यार्थी संगठनहरूलाई खुल्ला रूपमा अघि आउने आहवान पनि गरिन्। केन्द्रको भाजपा सरकारले आफूमाथि जे-जति नै आरोप लगाए तापनि कुनै पनि परिस्थितिमा आफू एनआरसी र सीएए-को विरोधबाट पछि नहट्ने तिनले पुनः आफ्नो अडान राखिन्। यसलाई लिएर भाजपाका शीर्ष नेतृत्वहरूमाझमा नै एकमत नरहेको आरोप लगाउँदै मुख्यमन्त्री ममताले धर्मको नाममा भाजपाले देशलाई टुक्रा गरिरहेको गम्भीर आरोप लगाइन्। तिनले हामी सबै भारतीय हौँ भन्दै जाति, धर्मको नाममा राजनीति गर्नु नहुने पनि बताइन्। एनआरसीले गर्दा कसैलाई पनि देश तथा बंगाल छोड्न नदिने दावी गर्दै सबैलाई यसलाई लिएर निश्चिन्त बस्ने आहवान गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpas girişbetpasJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes