मुख्यमन्त्री ममता ब्यानर्जी चुनाउ प्रचारको लागि 26 जुनमा कुचबिहार आउने

कुचबिहार : पञ्चायत चुनाउको प्रचारको लागि तृणमूल नेत्री ममता ब्यानर्जी आगामी 26 जुनको दिन कुचबिहार आउने भएकी छन्। तिनले 26 जुन अर्थात् सोमबार कुचबिहारको दक्षिण विधानसभा अन्तर्गत चन्दामारी प्राणनाथ हाईस्कुल मैदानमा आयोजित चुनावी जनसभालाई सम्बोधन गर्ने भएकी छन्। कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसले यसको तयारी जोडतोडले गरिरहेको छ। 2019-को लोकसभा चुनाउदेखि 2021-को विधानसभा चुनाउसम्म भाजपाले कुचबिहार जिल्लामा राम्रो प्रदर्शन गरे तापनि नगरपालिका चुनाउमा भाजपाले राम्रो परिणाम ल्याउन सकेको थिएन। यसपल्ट पञ्चायत चुनाउमा विपक्षी दलहरूले 80 प्रतिशतभन्दा अधिक आसनमा उम्मेद्वार खडा गरेको छ। यसबाहेक केन्द्रीय वाहिनीको सुरक्षाबीच पञ्चायत चुनाउ सम्पन्न गराउने भएको छ। यसैले पार्टीका कार्यकर्ता तथा समर्थकहरूको समर्थनमा चुनाउ प्रचार गर्नको लागि तृणमूल नेत्री ममता ब्यानर्जी कुचबिहार आउने भएकी छन्। तिनकी चुनावी रैलीको जोडतोडले तयारी भइरहेको छ। यस विषयमा कुचबिहार जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष अभिजीत दे भौमिकले भने, 2021-को विधानसभा चुनाउपछि मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 26 जुनको दिन कुचबिहारमा चुनावी रैलीमा अंश ग्रहण गर्ने भएकी छन्। यसलाई लिएर तृणमूल कङ्ग्रेसका कार्यकर्ता, समर्थकहरूमा निक्कै उत्साहको माहौल देखापरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes