मुख्यमन्त्री ममता ब्यानर्जी रहुञ्जेलसम्म बङ्गाल विभाजन हुन दिनेछैन : तृणमूल कङ्ग्रेस

सिलगढी :  उत्तर बङ्गालको केही जिल्लालाई लिएर केन्द्र शासित प्रदेश गठन गर्ने भाजपा नेताहरूले गरेको मागलाई दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसले विरोध गरेको छ। यस विषयलाई लिएर आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका जिल्ला अध्यक्ष रञ्जन सरकारले सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रशासित प्रदेश गठनको विरोध जनाए। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले गोर्खाल्याण्ड समस्यालाई अघि राखेर भाजपाले मानिसहरूलाई भ्रमित पार्ने प्रयास गरिरहेको आरोप लगाए। भाजपाले केवल बंगाललाई विभाजित गर्ने प्रयास गरिरहेको भए तापनि जबसम्म ममता ब्यानर्जी मुख्यमन्त्री पदमा रहनेछन् तबसम्म बंगाललाई विभाजन गर्ने भाजपाको षड्यन्त्र सफल हुने छैन भनी तिनले बताए। तिनले अझ भने, तृणमूल कङ्ग्रेस सरकार पुनः सत्तामा आउन अघि नै केन्द्र सरकार र यसको समर्थकले गठबन्धन बनाएर बंगालमा अशान्ति फैलाउने साथै बंगाललाई विभाजित गर्ने प्रयास गरिरहेको तिनले गम्भीर आरोप लगाए। तथापि, राज्यको मुख्यमन्त्री पदमा ममता ब्यानर्जी रहुञ्जेलसम्म कसैले पनि बंगालको एक इञ्च जमीन लिन नसक्ने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes