मुख्यमन्त्री ममता ब्यानर्जी 4 दिने दार्जिलिङ भ्रमणमा आइपुगिन् बाघडुग्रा

सिलगढी : राज्यकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जी 4 दिने दार्जिलिङ भ्रमणमा आज भर्खरै बाघडुग्रा विमानअड्डामा आइपुगिन्। यहाँबाट तिनी सोझै वाहनमा सवार भएर कठोर सुरक्षा व्यवस्थाबीच भोलि दार्जिलिङको चौरस्तामा सम्पन्न हुने जीटीए शपथ ग्रहण समारोहमा अंश ग्रहण गर्नको निम्ति दार्जिलिङ प्रस्थान गरिन्। स्मरण रहोस्, हालै सम्पन्न जीटीए चुनाउको परिणाम घोषणा भएपछि भोलि 12 जुलाईको दिन जीटीए-को शपथ ग्रहण समारोह दार्जिलिङको चौरस्तामा सम्पन्न हुने भएकोले उक्त कार्यक्रममा अंश ग्रहण गर्नको निम्ति ममता ब्यानर्जी दार्जिलिङ आएकी हुन्। यसको साथै पर्सी अर्थात् 13 जुलाईको दिन नेपाली साहित्यका आदिकवि कवि भानुभक्त आचार्यको जन्मदिनको कार्यक्रम रहेकोले गर्दा उक्त कार्यक्रममा पनि तिनले  अंश ग्रहण गर्ने भएकी छन्। यसपछि 14 जुलाईको दिन दार्जिलिङबाट सोझै बाघडुग्रा हुँदै कोलकाता फर्किने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes