मुख्यमन्त्री ममता ब्यानर्जी भोलि 6 दिने भ्रमणमा सिलगढी आइपुग्ने, गोसाईपुरमा प्रशासनिक सभा गर्ने

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि आइतबार 6 दिने उत्तर बङ्गाल भ्रमणमा आउने भएकी छन्। तिनले भोलि नै बाघडुग्रा गोसाईपुरको उत्तरामा प्रशासनिक सभा गर्ने भएकोले उक्त सभास्थलको हाल जोडतोडले तयारी चलिरहेको छ। प्राप्त जानकारीअनुसार मुख्यमन्त्री ममता ब्यानर्जी भोलि अपरान्ह 3 बजी विमानमार्फत् बाघडुग्रा विमानअड्डामा आइपुगेपछि त्यहाँबाट सोझै बाघडुग्रा गोसाईपुरको सभास्थलमा जाने छिन्। मुख्यमन्त्री ममताले भोलि सम्पन्न हुने प्रशासनिक सभामा विभिन्न सरकारी परियोजनाका लाभार्थीहरूलाई प्रमाण पत्र पनि प्रदान गर्ने बताइएको छ। यसपछि तिनी भोलि साँझमा नै सडक मार्ग भएर दार्जिलिङ पहाड प्रस्थान गर्नेछिन्। दार्जिलिङ पहाडमा तिनले विविध कार्यक्रमहरू गर्ने भएका छन् भने त्यहाँका कतिपय राजनीतिक दलका प्रतिनिधिहरूसित पनि भेट गर्ने कार्यक्रम रहेको जान्नमा आएको छ। यसको साथै दार्जिलिङ भ्रमण अवधि मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङ तथा यहाँका मानिसहरूको निम्ति कुनै ठुलो कुराको घोषणा गर्नसक्ने अड्कल काटिएको छ। सम्भवतः तिनले जीटीए अथवा पञ्चयात चुनाउको घोषणा गर्न सक्ने प्रबल सम्भावना रहेको देखिन्छ। दार्जिलिङ भ्रमणपछि तिनी आगामी 31 मार्चको दिन सिलगढीको उत्तरकन्या फर्किनेछन् भने यसपछि आगामी 1 अप्रेलको दिन तिनी कोलकाता फर्किने भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes