मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगाल परिभ्रमण रद्द

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगाल परिभ्रमण रद्द गरिएको छ। स्मरण रहोस्, आगामी 21 जुनमा मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालको परिभ्रमणमा आउने भएकी थिइन्। तर दक्षिण बंगालको विभिन्न ठाउँहरूमा बाढ़को स्थिति रहेकोले मुख्यमन्त्री स्वयम्‌ले उत्तर बंगालको परिभ्रमण रद्द गरेकी छन्। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले यसबारे जानकारी दिएका छन्। यदि परिस्थिति सामान्य भयो भने मुख्यमन्त्री आगामी महीनाको शुरूमै उत्तर बंगालको परिभ्रमणमा आउन सक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes