मुख्यमन्त्री ममता ब्यानर्जीलाई पहाडमा भव्य स्वागत गरिने : एलबी राई

मिरिक:  मुख्यमन्त्री ममता ब्यानर्जीलाई दार्जिलिङ पहाड भ्रमणमा आउँदा हिल्स तृणमूल कङ्ग्रेस समर्थकहरूले भव्य रूपमा स्वागत जनाइने भएको साथै यसको लागि तयारी शुरू गरेको हिल्स तृणमूल कङ्ग्रेस चेयम्यान एलबी राईले आज मिरिकमा जानकारी दिएका छन्। मुख्यमन्त्रीको आगामी पहाड भ्रमणलाई लिएर आज तृणमूल कङ्ग्रेसले मिरिकको एउटा होटलमा सभाको आयोजना गऱ्यो। उक्त सभामा हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई लगायत दर्जिलिङ जिल्ला सचिव एवम् प्रवक्ता एनबी खवास, विनय तामाङ, पूर्व विधायक डा. रोहित शर्मा आदि प्रमुख रूपमा उपस्थित थिए। आजको सभामा मुख्यमन्त्रीको आगामी पहाड भ्रमणलाई लिएर विशेष चर्चा गरेको हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले जानकारी गराँउदै मुख्यमन्त्रीलाई पहाड भ्रमण अवधि रोहिणी गेटदेखि नै भव्य स्वागत गरिने जानकारी दिए। तिनले मुख्यमन्त्रीसित हिल्स तृणमूल कङ्ग्रेस टोलीले भेटने साथै पहाडको सर्वाङ्गिन विकासमाथि चर्चा परिचर्चा गर्नेछौ भन्दै चियाकमानमा न्युन्तम मजदुरी ऐन लागू गरेर दैनिक हाजिरा तयार गरियोस् भन्ने विषयमा पर्टीको युनियनले सक्रिय कार्य गरिरहेको पनि बताए। एउटा प्रश्नको जवाबमा तिनले आउँदो पहाडको कालेबुङ, खरसाङ अनि मिरिक नगरपालिका चुनाउमा तृणमूल कङ्ग्रेसले जितेर बोर्ड गठन गर्नेछ भनि दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes