मुख्यमन्त्री ममता ब्यानर्जीलाई वाराणसीमा कालो झण्डा देखाएको विरोधमा तृणमूल छात्र परिषद ओर्लियो सिलगढीको सडकमा

सिलगढी : पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी दुई दिवसीय भ्रमणमा बनारस पुगेकी छन्। बनारस सहरमा पुग्न साथ तिनलाई हिजो विभिन्न ठाउँहरूमा कालो झण्डा देखाएर विरोध जनाए। उक्त घटनाको विरोधमा तृणमूल छात्र परिषद आज भाजपाको विरोधमा सिलगढीको सड़कमा ओर्लिएको छ। आज सहरको विभिन्न कलेज तथा उत्तरबंग विश्वविद्यालय अघि भाजपाविरुद्ध तृणमूल छात्र परिषदका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे। यसको साथै सिलगढी कलेजअघि तृणमूल छात्र परिषद्को तर्फबाट विरोध प्रदर्शन गरियो। दुई दिने भ्रमणको दोस्रो दिन आज बनारस सम्पन्न अखिलेस यादवको गठबन्धनको चुनावी सभालाई मुख्यमन्त्री ममता ब्यानर्जीले पनि सम्बोधन गरिन्। तिनले यस अवसरमा बीजेपीलाई पराजित गर्ने अनि अखिलेसको गठबन्धनलाई जिताउने उपस्थित समर्थकहरूलाई अपील गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes