मुख्यमन्त्री ममता ब्यानर्जीलाई खरसाङमा भव्य स्वागत

खरसाङ (निसं) : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि हुने जीटीए सभाको शपद ग्रहण समारोहमा सहभागी हुनलाई आज पहाड़ आएकी छन्। यस अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई आज खरसाङमा भव्य स्वागत जनाइयो। मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्नलाई हिल तृणमूल कङ्ग्रेस र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरू उपस्थित रहेका थिए। तिनी बाघडुग्रा हवाई अड्डामा ओर्लेपछि वाहनमा सवार सड़क मार्ग हुँदै पहाड़ चढेकी थिइन्। यसावधि तिनलाई खरसाङमा भव्य स्वागत जनाइयो। मुख्यमन्त्रीलाई स्वागत गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा आफै खरसाङमा उपस्थित रहेका थिए।

खरसाङमा आइपुगेपछि यहाँको मोटर स्ट्याण्डमा मुख्यमन्त्री केही क्षण गाड़ीबाट ओर्लेर जनताको अभिवादन स्वीकार गरिन्। मुख्यमन्त्रीसितै भागोप्रमो अध्यक्ष अनित थापा पनि रहेर जनतालाई अभिवादन गर्दै हात हल्लाएर विजयको ईशारा गरे। खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले ममता ब्यानर्जी जिन्दावाद, अनित थापा जिन्दावादको नारा लगाए। यसपछि खरसाङबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा पनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको गाड़ीमा नै चढेर दार्जिलिङतर्फ प्रस्थान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes