सिलगढी : सिलगढीको बिग बजटको पुजाहरूमध्ये सेन्ट्रल कोलनी दुर्गा पुजा एउटा हो। यस वर्ष उक्त क्लबको दुर्गा पुजाले 59औँ वर्ष पुरा गरेको छ। आज कलकत्ताबाट राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त पुजाको भर्चुअल उद्घाटन गरिन्। यस अवसरमा डीसीपी ईस्ट जय टुडु पनि उपस्थित थिए।