मुख्यमन्त्रीमाथि हमलाको प्रतिवादमा जलपाईगढीमा मौन र्‍याली

सिलगढी : नन्दीग्राममा मुख्यमन्त्रीमाथि हमलाको अभियोग लगाउँदै जलपाईगढी  ल कलेजका तृणमूल छात्र परिषद् युनिट आज सडकमा ओर्लियो। प्राप्त जानकारीअनुसार तृणमूल छात्र परिषद् युनिटका विद्यार्थीहरूले आज मुखमा कालो लुगा बाँधेर जलपाईगढी ल कलेजबाट एउटा मौन प्रतिवाद र्‍याली निकाल्यो। उक्त र्‍यालीमा अभिजीत सिन्हा, सन्तोष मिश्रा लगायत अन्य सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *