मुख्यमन्त्री पीएस गोलेले गरे सिभिल सर्भिस अफिसर्स इन्स्टिट्युट-को शिलान्यास

गान्तोक : सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज गान्तोकस्थित चिन्तन भवन परिसरमा स्टेट सिभिल सर्भिस अफिसर्स इन्स्टिट्युट भवनको विधिवत् रूपमा शिलान्यास गरे। यस अवसरमा बिल्डिङ एन्ड हाउजिङ डिपार्टमेन्टका मन्त्री सञ्जीत खरेल, डेपुटी स्पीकर, क्याबिनेट मन्त्रीहरू, राज्य सरकारको प्रमुख सचिव, पुलिस अधिकारीहरू, गान्तोक नगरनिगमका मेयरलगायत अन्य विभिन्न विभागीय शीर्ष पदाधिकारीहरू उपस्थित थिए। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले यो निर्माण हुने बहुतले भवन विभिन्न सुविधायुक्त हुनेछ भने यस भवनको निर्माणपछि विशेष गरेर राज्यको सिभिल सर्भिस अधिकारीहरूको निम्ति काम गर्नको लागि सुविधा हुने बताए। यस निर्माण हुने भवनमा अधिकारीहरूलगायत तिनीहरूको परिवारका सदस्यहरूको लागि तथा गेस्ट रूमको सुविधा पनि उपलब्ध रहनेछ।

यसबाहेक यहाँ कन्फरेन्स, सेमिनार, लेक्चर तथा प्रशिक्षणहरूको निम्ति पनि अलग्गै कोठाको निर्माण गरिने छ भने साधारण मानिसहरूको निम्ति यहाँ खाने व्यवस्थालगायत अन्य विभिन्न सुविधाहरू पनि उपलब्ध रहने मुख्यमन्त्रीले बताए। सिभिल सर्भिस अधिकारीहरू अनि सरकारी कर्मचारीहरू सरकारको प्रमुख मेरूदण्ड हुन् भन्दै तिनीहरूलाई आफ्नो काम खुबै मेहनत अनि लगनको साथ गर्ने पनि मुख्यमन्त्री सबैसँग आहवान गरे। अर्कोतिर, उक्त भवन निर्माणको लागि शिलान्यास गरिएकोमा स्टेट सिभिल सर्भिस अधिकारीहरूले मुख्यमन्त्री गोले तथा राज्य सरकारप्रति आभार व्यक्त गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes