मुख्यमन्त्री पीएस गोलेसित नाम्ची जिल्लाका नयाँ निर्वाचित जिल्ला पञ्चायत सदस्यहरूले भेटे

गान्तोक (निसं): सिक्किमका मुख्यमन्त्री पीएस गोलेसित आज बिहान तिनको सरकारी निवास मिन्तोकगाङमा नाम्ची जिल्लाका नव निर्वाचित जिल्ला पञ्चायत सदस्यहरूले भेट गरे। यस भेट अवधि मुख्यमन्त्री गोलेले नवनिर्वाचित सबै जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिए। नवनिर्वाचित जिल्ला पञ्चायत सदस्यहरूले मल्ली समष्टि अन्तर्गत सदाम-शुक्रबारे जिल्ला टेरिटोरियलबाट निर्वाचित सदस्य सुश्री अञ्जिता राजालिमलाई जिल्ला अध्यक्ष अनि नामथाङ-रातेपानी समष्टिको कटेङ-मामरिङ टेरिटोरियलबाट निर्वाचित विकास तामाङलाई जिल्ला उपाध्यक्षको रूपमा समर्थन गर्ने आफूहरूको सहमति भएको मुख्यमन्त्रीसमक्ष जानकारी गराए। यस भेट अवधि राज्यका मन्त्रीद्वय सञ्जीत खरेल अनि बीएस पन्त, विधायकगण फरवन्ती तामाङ, राजकुमारी थापा, टीटी भोटिया, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, सल्लाहकार सतीशचन्द्र राई, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, अध्यक्षद्वय श्रीमती रोमा तामाङ अनि टाशी तामाङ लगायत नाम्ची जिल्लाका वरिष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes