मुख्यमन्त्रीको सभा स्थलको मन्त्री गौतम देवले गरे निरीक्षण

सिलगढी : एनआरसी र सीएए-को विरोधमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट आगामी 3 जनवरी अर्थात् भोलि सिलगढ़ीमा महाजुलूसको आयोजना गरिने भएको छ। उक्त महाजुलूसमा मुख्यमन्त्री ममता ब्यानर्जी उपस्थित रहने छिन्। महाजुलूस शुरू हुनअघि मल्लागढीमा मुख्यमन्त्रीले एउटा सभालाई सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम रहे तापनि हाल उक्त सभा स्थल परिवर्तन गरेर मल्लागढीको होटल मैनाक छेउमा गरिने भएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले आज उक्त सभा स्थलको निर्माण कार्यको निरीक्षण गरे। यसको साथै पुलिस अधिकारीहरूले पनि आज सभास्थलको निरीक्षण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş