मुख्यमन्त्रीसितको बैठक पछि बंगाल मेडिकल कलेज एवं अस्पतालका जुनियर डाक्टरहरूले गरे अनशन समाप्त

सिलगढी, 22 अक्टोबर (निसं): मुख्यमन्त्रीसितको बैठक पछि सोमवार रातिदेखि नै कोलकाताका जुनियर डाक्टरहरू सहित यता, उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालका अनशनमा बसेका जुनियर डाक्टर सन्दीप मण्डलले पनि अनशन समाप्त गरेका छन्। अनशनकारीहरूले दावी गरे अनुसार अभयका माता-पिताको अनुरोधमा नै अनशन समाप्त गरिएको हो।
सोमवार नवन्नामा मुख्यमन्त्रीसित बैठक गरेपछि कोलकाताको धर्मतला मञ्चबाट जुनियर डाक्टरहरूले अनशन समाप्त गरेको घोषणा गरे। त्यही अनुसार, गत राति नै उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा ईएनटी विभागका दोस्रो वर्षका छात्र सन्दीप मण्डलले पनि अनशन समाप्त गरेका छन्। यस अवसरमा तिनलाई उत्तर बंगाल मेडिकल कलेजका अधीक्षक इन्द्रजीत साहाले जुस पिलाए पछि अनशन समाप्त गरे। यसपछि सन्दीप मण्डललाई सीसीयू-मा लगियो।
यस समबन्धमा अनशनकारी जुनियर डाक्टर सन्दीप मण्डलले भने, आन्दोलन पूर्ण रूपले सफल भएन। अभयका माता-पिताको अनुरोधमा अनशन समाप्त गरेका हौ। यस अवधि तिनले विभिन्न मुद्दाबारे सरकारको आलोचना पनि गरे।
अर्कोतिर, यस विषयमा हिरण्मय रायले बताए अनुसार विभिन्न राजनीतिक दलले यस आन्दोलनको रूपरेखालाई मोड्ने प्रयास भइरहेको थियो। हामी मानिसहरूको साथमा खडा हुन चाहन्छौ। हाम्रो केही मांग अझसम्म पुरा भएको छैन। यसबारे हाम्रो आन्दोलन जारी रहनेछ।
अर्कोतिर, उत्तर बंगाल मेडिकल कलेजका अधीक्षक इन्द्रजीत साहाले भने, अनशनमा बस्नेहरू मेरा छोरा-छोरीहरू जस्तै हुन्। तिनीहरूले अनशन समाप्त गरेकोमा म खुशी छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes