मुख्यमन्त्रीसितको बैठकअघि बिमल गुरूङबारे टिप्पणी गर्न अस्वीकार गरे विनय तामाङले

दार्जिलिङ : पितृ शोकमा परेका गोजमुमो अध्यक्ष विनय तामाङले लगभग 1 महिनाको अवधिपछि पत्रकारहरूसितको कुराकानीमा भूमिगत बिमल गुरूङको पहाड फर्किनेबारे सोधिएको प्रश्नको जवाफमा यसबारे हाल कुनै प्रकारको टीका-टिप्पणी गर्न आफूले नचाहेको भन्दै अस्वीकार गरे। तथापि, तिनले 3 नोभेम्बर कोलकातामा राज्यकी मुख्यमन्त्रीसित हुने वार्तापछि नै आफ्नो आधिकारिक रूपमा यसलाई लिएर बयान जारी गर्नेछु भनी बताए। राज्यका मुख्यमन्त्रीले आफू (गोजमुमो अध्यक्ष विनय तामाङ) र महासचिव तथा जीटीएका चेयरम्यान अनित थापालाई 3 नोभेम्बरको दिन कोलकाताको नवान्नमा वार्ताको निम्ति मुख्यमन्त्रीले निमन्त्रणा गरेकोले आफूहरू उक्त वार्तामा अंश ग्रहण गर्ने तिनले बताए। वार्तामा सम्भवतः केवल पहाडको शान्ति, राजनैतिक वर्तमान परिवेश तथा उत्तर बंगालमा आएको राजनैतिक चलखेल लगायत आउँदो दिनहरूमा पहाड, तराई र डुवर्सको स्थिति एवम् आउँदो 2021-को विधानसभा चुनाउलाई लिएर मुख्यमन्त्रीसित आफूहरूको चर्चा-परिचर्चा हुने विनय तामाङले सङ्केत दिएका छन्। मुख्यमन्त्रीसित वार्ता भएपछि नै यसबारे सार्वजनिक रूपमा पहाड, तराई तथा डुवर्सका समुदायहरूलाई अवगत गराइने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes