मूल्यवान साल काठ सहित युवक पक्राउ

सिलगढी : वन विभागको डाबग्राम रेञ्जले साल काठ सहित एकजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति उत्तरकन्या संलग्न उदयनगर निवासी 26 वर्षीय असित दत्तको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा डाबग्राम रेञ्जका वनकर्मीहरूले गत अबेर राति तीनबत्ती मोड नजिक अभियान चलाएर एउटा काठ बोकेको पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा मूल्यवान साल काठ उद्धार गरेको बताइएको छ। घटनामा वाहन चालकलाई पनि पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार केही दिन अघि जङ्गलबाट साल काठ काटेको थियो। सिलगढीबाट शिवमन्दिरमा तस्करी गर्ने उद्देश्यले उक्त काठ लगिरहेको थियो। उद्धार गरेको काठको अनुमानित बजार मूल्य 70 देखि 80 हजार रुपियाँ रहेको बताइएको छ। घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes