मुण्डाकोठी चियाबगानमा कोरोना भ्याक्सिन तथा रेपिट एन्टिजेन टेस्ट शिविर

सोनादा: आज जोरबङ्गलो सुकेपोखरी खण्ड विकास कार्यालय अन्तर्गत मुण्डाकोठी चियाबगानमा स्थानीय मानिसहरूको निम्ति कोभिड भ्याकसिन शिविरको आयोजना गरियो। चियाबगानवासीले  धेरै दिनदेखि चियाबगानमा नै भ्याक्सिनको प्रबन्ध मिलाइदिनु पर्ने माग लिएर स्थानीय कोभिड स्वयंसेवकहरुले जीटीएका भूतपूर्व अध्यक्ष अनित थापा अनि जीटीएका कोभिड सर्भिलेन्स कमिटिका प्रमुख समन्वयक राजेश चौहान समक्ष राखेका थिए, आज यसैको फलस्वरुप यहाँ भ्याकसिन शिविरको आयोजना भएकोमा खुशी व्यक्त गर्दै स्थानीय कोभिड स्वयंसेवक संगीता छेत्रीले जीटीएका भूतपूर्व अध्यक्ष अनित थापा, रङ्गबुल धोतरिया रङ्गमुक समष्टिका कोभिड सर्भिलेन्सका समन्वयक राजेश चौहान, जोरबङ्गलो सुकेपोखरी खण्ड स्वास्थ अधिकारी डा.बुद्धदेव विश्वास, जोरबङ्गलो सुकेपोखरी खण्ड विकास अधिकारी समिरुल इस्लाम, जोरबङ्गलो थाना प्रभारी मिङ्गमा लेप्चा, सोनादा थाना प्रभारी बन्दना प्रधान लगायत स्थानीय पञ्चायत कर्मचारीहरू अनि स्वास्थकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन। संगीता छेत्रीले भ्याक्सिन शिविरमा आज स्थानीय मानिसहरूले धेरै लाभ उठाउन सकेको जनाउँदै आज रेपिट एन्टिजेन टेस्ट शिविर पनि लगाइएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotslotramobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alibizabetcasinoroyal Built with ❤︎ by appycodes