मुण्डाकोठी हाई स्कुलमा संवर्द्धना साथै विदाइ समारोह

सोनादा: सोनादादेखि केही मुनि रहेको मुण्डाकोठी हाई स्कुलमा  संवर्द्धना कार्यक्रम साथै विदाइ समारोह सम्पन्न भयो। उक्त कार्यक्रम स्कूलका प्रधान अध्यापिका सुधा राईको अध्यक्षतामा अनि प्रकाश देवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा स्कुलको पूर्व प्रधान अध्यापक आरके प्रधान, पञ्चायत सचिव सुरज मोथे लगायत अन्य उपस्थित थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूद्वारा धुप-दीप प्रज्वलन गरेपछि थालिएको कार्यक्रममा स्वागत सम्भाषण शान्ती राईले राखेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन, गीत, नृत्य, नाटक प्रस्तुत गरे।

कार्यक्रममा प्रमुख अतिथि प्रकाश देवान, प्रकाश राई, आरके प्रधान, सागर देवान, सविता गुरुङ, सैलेन राई आदिले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा तर्क प्रतियोगितामा स्कुलदेखि बाहिर गएर दोस्रो र तेस्रो भएकोमा सुमिरन बरदेवा र कृति छेत्रीलाई स्कुलको पक्षबाट सम्मान जनाइयो। त्यसरी नै गत अप्रेल महिनादेखि अवकाश ग्रहण गरेका मुण्डाकोठी हाई स्कुलका पूर्व प्रधान अध्यापक प्रकाश देवानलाई संवर्द्धना गरेर विदाइ दिइयो। कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै स्कुलका प्रधान अध्यापिका सुधा राईले आज स्कुलको विदाइ तथा संवर्द्धना कार्यक्रम सम्पन्न भएको जानकारी गराइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes