मुस्लिम माईनोरिटीका फरिद अली गोरामुमो छोडेर भागोप्रमो-मा सामेल

खरसाङ (निसं) : गोरामुमो त्यागेर मुस्लिम माईनोरिटीका फरिद अली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। फरिद अली खरसाङको गोरामुमो भिलेज चिफ थिए भने आजदेखि तिनी आधिकारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। फरिद अलिलाई भागोप्रमोमा स्वागत जनाउनलाई आज भागोप्रमो खरसाङ महकुमाको पार्टी कार्यालयमा एक स्वागत कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा फरिद अलिलाई भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुवास प्रधान, महकुमा सचिव प्रणाम रसाइली, नारी शक्तिको केन्द्रीय सदस्या एवं माइनोरिटी सेलका जैतुन निशा खातुन लगायत अन्यले खदार्पण गरेपछि पार्टीको झण्डा प्रदान गरेर भागोप्रमो-मा स्वागत जनाइयो।

यस अवसरमा भागोप्रमोमा सामेल भएको विषयमा बोल्दै फरिद अलीले अनित थापाको अगुवाईमा हाल पहाड शान्त रहेको र विकासको कार्यहरू भइरहेको साथै राम्रो वातावरण बनेर गएको बताए। तिनले आफु पनि अनित थापाको विकासका कार्यहरू देखेर पहाडको विकास र समाजको लागि केही गर्न सकिने रहेछ भनेर भागोप्रमो-मा सामेल भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbabilbet girişbabilbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes