नाबालिग दुष्कर्म मामिला:  नारी सुरक्षाको माग गर्दै भाजपा महिला मोर्चाद्वारा प्रदर्शन, चढाइयो ज्ञापन

सिलगढी : 15 वर्षीय नाबालिगसित  दुष्कर्म  गर्ने आरोपीलाई पक्राउ गरिनु पर्ने, महिला सुरक्षा लगायत विभिन्न मागलाई लिएर आज भाजपाको सिलगढी साङ्गठनिक महिला मोर्चाले प्रधान नगर थाना अघि विरोध प्रदर्शन गऱ्यो। यसको साथै महिला मोर्चाले आफ्नो विभिन्न मागलाई लिएर प्रधान नगर थानाका प्रभारीलाई एउटा ज्ञापन पत्र पनि चढायो। सिलगढी साङ्गठनिक महिला मोर्चा अध्यक्ष शिखा मोईत्राले बताए अनुसार सालबारीका एकजना 15 वर्षीय नाबालिग माध्यमिक परीक्षा दिन घरबाट निस्केकी थिइन् तर परीक्षा दिएपछि तिनी 5 दिनपछि मात्र घर फर्किए। यसपछि गत 11 मार्चको दिन प्रधान नगर थानामा एकजना व्यक्तिको नाममा पीड़ित नाबालिगको परिवार पक्षको तर्फबाट नाबालिगसित दुष्कर्म गरेको अभियोग दर्ता गरेको थियो। तथापि आजसम्म दुष्कर्म गर्ने आरोपीलाई पक्राउ नगरेको साथै तिनी खुल्ला रूपमा घुमिरहेको छ। पुलिस थानामा अभियोग दर्ता गरे तापनि आरोपी नाबालिगको परिवारका सदस्यहरूलाई अभियोग फिर्ता लिइनेबारे दबाउ दिइरहेको शिखा मोईत्राले बताइन्। यसको साथै भाजपा महिला मोर्चाले पुलिसको भूमिका माथि पनि प्रश्न चिन्ह खडा गरेको छ। तिनीहरूले बताए अनुसार, पश्चिम बंगालमा महिला सुरक्षा नामको मात्र छ। यदि आउँदो 6 दिनको अवधिमा पुलिसले आरोपीलाई पक्राउ नगरे भाजपा महिला मोर्चाले यसको विरूद्ध राज्यभरिमैं विरोध प्रदर्शन गर्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes