नाबालिगहरूलाई मादक पदार्थ दिएको आरोपमा क्याफेका 4 जनालाई पक्राउ गरेर उभ्याइयो अदालतमा

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको भक्ति नगर थाना पुलिसले सेभोक रोडस्थित एउटा शपिङ मलको अनावरिन क्याफेमा आइतबार साँझ अभियान चलाउँदा दुई जना नाबालिगलाई हुक्का (नशालु पदार्थ) सेवन गरिरहेको भेट्टाइए त्यहाँ क्याफेमा काम गर्ने चारजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूलाई आज जलपाइगढी अदालतमा पेश गरियो। यसको साथै दुई नाबालिगलाई तिनीहरूको अभिभावकको हातमा सुम्पिदिएको बताइएको छ। पक्रा पर्नेहरूमा राज प्रधान (30), अभिषेक लिम्बु (28), प्रदीम राई (24) र श्रीयान्सु सामन्त (25) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार, 18 वर्षभन्दा कम उमेरका नाबालिगहरूलाई नशालु पदार्थ दिनु कानूनी रूपमा अवैध रहेकोले गर्दा नै उक्त क्याफेमा काम गर्नेहरूलाई कानून विरूद्ध कार्य गरेको आरोपमा पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ। स्मरण रहोस, भारतीय संविधान अनुसार 18 वर्षभन्दा कम्ति उमेरका बाल-बालिकाहरूलाई कुनै पनि होटल, रेस्टुराँ, बार अथवा क्याफेमा मादक पदार्थ अनि अल्कोहल दिन निषेध गरिएको छ भने यसलाई उल्लङ्घन गरेको भेट्टाइए पुलिसले कानूनी कार्वाही गर्न सक्ने प्रावधान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes