नाबालिका बेचिन अगावै चतुर्‍याइँले बचाउने युवकलाई सिलगढी पुलिस कमिश्नरद्वारा सम्मान

सिलगढी : बेलाकोवाको एउटी नाबालिकालाई पंजाबमा तस्करी गर्न अगावै युवकको चतुर्‍याइँले गर्दा सकुशल घर फर्काइ ल्याइएको छ। सिलगढीको पुलिस कमिश्नर गौरव शर्माले आज उक्त युवक जयन्त कुमार सिंहलाई सम्मान जनाए। प्राप्त जानकारीअनुसार जयन्त कुमार सिंहको वाहनको व्यवसाय रहेकोले केही दिन अघि पंजाबको जालन्धरबाट फोन गरेर उक्त नाबालिकालाई बेलाकोवाबाट बाघडुग्रा हवाई अड्डेसम्म पुर्‍याउन लगाए। यसपछि उक्त नाबालिकालाई लिन बेलाकोवा पुगेपछि तिनलाई नाबालिकालाई देखेर सन्देह लाग्यो। उक्त नाबालिकालाई बाघडुग्रा हवाई अड्डा पुर्‍याएपछि तिनलाई 30 हजार रुपियाँ दिइने फोन मार्फत् प्रलोभन देखायो। यसपछि तिनी स्थानीय एकजना शिक्षकको माध्यमद्वारा नाबालिकाको घरमा पुगेर यसबारे सिलगढी पुलिसलाई खबर दिए। तिनले उक्त नाबालिकालाई हवाईअड्डा नपुर्‍याउँदा एउटी महिलाले तिनले धम्की समेत दिएको बताइएको छ। यस सम्बन्धमा तिनले प्रधाननगर थानामा एउटा अभियोग दर्ता गरे। डीसीपी जय टुडूले बताएअनुसार जयन्त कुमार सिंहको चातुर्‍याइँले गर्दा एउटी नाबालिकालाई तस्करी गर्न अगावै सुरक्षित गरियो। यस सम्बन्धमा पंजाब पुलिससित पनि सम्पर्क गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes