नाबालिका भतिजनीसित अभद्र व्यवहार गर्ने काका पक्राउ

सिलगढी : एउटी 16 वर्षीय नाबालिकासित अभद्र व्यवहार गरेको आरोपमा पुलिसले काकालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। उक्त घटना 3 नम्बर वार्ड अन्तर्गत गुरुग बस्ती इलाकामा घटेको हो। पक्रा परेका व्यक्ति प्रताप खातीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 19 जुनमा प्रताप खातीले आफ्नै नाबालिका भतिजनीसित अश्लील व्यवहार गरेपछि उक्त नाबालिकाले घटनाबारे परिवारका सदस्यहरूलाई बताए। यसपछि नाबालिकाको बाबुले प्रधाननगर थानामा भाइविरुद्ध लिखित अभियोग दर्ता गरेका थिए। अभियोग दर्ता गरेपछि आरोप प्रताप खातीले सुइँकुच्चा ठोकेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति आरोपी काकालाई गुरुङ बस्ती इलाकाबाट पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes