नाबालिका छात्रा हत्याकाण्डमा एकजना आरोपी पक्राउ

सिलगढी (निसं): सिलगढीको मतिगढा इलाकामा भएको छात्रा हत्या काण्डमा घटना भएको लगभग 5 घण्टाको अवधिमा नै सिलगढी मेट्रोपलिटनको एसओजी र मतिगढा थाना पुलिसले एकजना हत्या आरोपीलाई पक्राउ गरेको छ। आरोपीलाई मतिगढाको बलासन ब्रिज संलग्न लेलिन कोलनीबाट पक्राउ गरेको पुलिसले जानकारी दिएको छ। पक्रा पर्ने आरोपीको नाम एमडी अब्बास रहेको बताइएको छ। पक्रा परेका आरोपीले छानबीन अवधि पुलिस सामु उक्त नाबालिकाको हत्या गरेको कुरा स्वीकार गरेको छ। स्मरण रहोस, हिज सोमबार मतिगढा थाना अन्तर्गत रवीन्द्रपल्ली संलग्न इलाकामा एकजना नाबालिका स्कुलको छात्राको ईटाले टाउँकोमा हिर्काएर खुबै निर्दयीपूर्वक हत्या गरेको अवस्थामा एउटा खाली ठाउँको झाडीबाट उद्धार गरेको थियो। उक्त नाबालिका स्कुलकै ड्रेसमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes