नाबालिका दुष्कर्म मामिलामा ऐतिहासिक निर्णय, जलपाईगढी पोक्सो कोर्टले सुनायो आरोपीलाई 25 वर्षको सश्रम कारावासको सजाय

जलपाईगढी, 30 अगस्त (निसं): जलपाईगढी पोक्सो कोर्टले नाबालिकालाई दुष्कर्म गरेको मामिलामा ऐतिहासिक निर्णय सुनाएको छ। जलपाईगढी जिल्ला अदालतले नाबालिकालाई दुष्कर्म गर्ने आरोपी युवकलाई 25 वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। आरोपी युवक तारिफुल इस्लाम, जलपाईगढी जिल्लाको मयनागुढी निवासी हुन्। जलपाईगढी पोक्सो कोर्टको विशेष अदालतका न्यायाधीश इन्दीवर त्रिपाठीले आज विचाराधीन कैदीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।
स्मरण रहोस, गत 12 दिसम्बर 2020 मा मनयागुढी ब्लकको एउटा गाउँका 11 वर्ष पुगेको नानीलाई मुख थुनेर युवकले चिया बगानमा लगेर दुष्कर्म गरेका थिए। उक्त दृश्य तिनका भाईले देखेपछि घरमा गएर घटनाबारे तिनले परिवारका सदस्यहरूलाई बताए। यसपछि परिवारका सदस्यहरू घटनास्थलमा पुग्दा नाबालिकालाई बेहोस अवस्थामा भेट्टाइएको थियो भने आरोपी युवक तारिफुललाई चिया बगानबाट भाग्दै गरेको देखिएको थियो। यसपछि नाबालिकालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको थियो भने घटनाबारे पुलिस थानामा अभियोग दर्ता गरेका थिए। यसपछि घटनाको जाँच गर्दै जाँदा पुलिसले आरोपीलाई पक्राउ गरेको थियो। यसको साथै नाबालिकाको शारीरिक जाँच गर्दा तिनीसित दुष्कर्म गरेको कुरा पत्तो लागेको थियो। तबदेखि नै उक्त मामिला जिल्ला अदालतमा चलिरहेको थियो भने आज अदालतले आरोपी युवकलाई 25 वर्षको कठोर कारावासको सजाय अनि 50 हजार जरिमानाको आदेश सुनाएको छ। अर्कोतिर, जिल्ला लिगल सर्भिस अथोरिटीलाई पीडितालाई 4 लाख रुपियाँ दिने निर्देश पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabetmatbet girişmatbetimajbetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabet girişpusulabet girişporno izledeneme bonusu veren siteler Built with ❤︎ by appycodes