नाबालिका हत्याकाण्डको विरोधमा दार्जिलिङ पहाड पूर्ण रूपले बन्द

दार्जिलिङ (निसं): नाबालिका विद्यार्थीको निर्मम हत्याको विरोधमा बोलाइको बन्द अवधि आज दार्जिलिङ पहाड पूर्णरूपले ठप्प बन्यो। शहरको दोकानपाट लगायत यातायात सेवा, शैक्षिक संस्थान, सरकारी तथा गैर सरकारी कार्यालयहरू पूर्णरूपले बन्द रह्यो। तथापि, दार्जिलिङदेखि सिलगढी दिनहुँ चल्ने सरकारी बसहरूको चलाचल यथावत रहे तापनि बसमा यात्रुहरू कम्ती संख्यामा देखियो। सिलगढ़ीको मतिगढामा गत सोमबार एकजना नाबालिका विद्यार्थीको निर्मम हत्या भएपछि उक्त हत्याकाण्डको विरोधमा गोर्खा जनमुक्ति मोर्चा, हाम्रो पार्टी र क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले संयुक्त रूपमा सम्पूर्ण दार्जीलिङ पहाड़ आज बिहान 6 बजीदेखि 24 घण्टा बन्दको घोषणा गरेको छ।

आज बिहानदेखि नै पहाडका प्रमुख स्थलहरू दार्जिलिङ, खरसाङ, कालेबुङ शहर लगायत पुल-बिजनबारी, मिरिक, सुकेपोखरी साथै अन्य स-साना सबै बजारका दोकानपाट पूर्णरूपले ठप्प बनेको समाचार प्राप्त भएको छ। यसैगरी, ती ठाउँहरूमा अति आवश्यक वाहेक कुनै वाहनहरूको चलाचल नभएको बताइको छ। स्मरण गराइन्छ, गोर्खा सेवा सेनाले पनि यसै घट्नाको विरोधमा आज दार्जीलिङ पहाड़लाई 12 घण्टा अचल बनाउने घोषणा गरेको थियो। यद्यपि, आज यस बन्दलाई सफल बनाउनको लागि बन्द समर्थकहरू एकैजना पनि पिकेटिङको लागि सड़कमा ओर्लिएको देखिएन। स्मरण रहोस्, बालिकाको निर्मम हत्या गर्ने आरोपीलाई पुलिसले पक्राउ गरे तापनि अपराधीलाई कठोर सजाय दिने मागमा हाल चारैतिर बुलन्द आवाज उठिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes