नाबालिकाको विवाह रोकिदियो पुलिसले, तीन पक्राउ

सिलगढ़ी: सिलगढी नगरनिगमको चार नम्बर वार्ड अन्तर्गत कुम्हार टोलीस्थित दुर्गानगर इलाकामा एकजना 17 वर्षीय नाबालिकालाई जबर्जस्ती विवाह गरिदिएको आरोपमा दुईजना महिलासहित बेहुलालाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने महिलाहरू कोरना बर्मन र दिनबाला बर्मन अनि बेहुला विकास बर्मन हुन्। प्राप्त जानकारी अनुसार 17 वर्षीय नाबालिकाको बोज्यु कोरना बर्मन अनि विकास बर्मनको आमा मिलेर तिनको विवाह गर्न चाहेका थिए तर यसबारे खालपाड़ा आउट पोस्ट पुलिसले थाहा पाएर घटनास्थलमा पुगेपछि विवाह रोकिदिए। पुलिसले नाबालिकाको बोज्यु अनि बेहुला तथा तिनको आमा विरूद्ध आईपीसी-को धारा 9 ,10, 11 अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढ़ी कोर्टमा पेश गरे। सिलगढ़ी अदालतमा यस मामिलाको सुनवाई अवधि न्यायाधीशले दुवै पक्षको कुरा सुनेपछि तीनै जनाको जमानतको आवेदन स्वीकार गरिदिएको छ। पुलिसले आवश्यक कार्वाही शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes