नाबालिकालाई अपहरण गरेको आरोपमा 3 जना पक्राउ

सिलगढी : फाँसीदेवा थाना पुलिसले नाबालिकालाई अपहरण गरेको आरोपमा 3 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मोहम्मद आलम, मोहम्मद रसिद र सबिना खातुन सामेल छन्। प्राप्त जानकारी अनुसार गत मंगलबारदेखि फाँसीदेवाको चटहाट मिलनगड निवासी 16 वर्षीय नाबालिका निखोज भएकी थिइन्। परिवारका सदस्यहरूले यसबारे थानामा लिखित अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले इस्लामपुरबाट उक्त नाबालिकालाई उद्धार गरेको छ भने घटनामा 3 जनालाई पक्राउ गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes