नाबालिकालाई निद्राको औषधी खुवाएर देह व्यवसाय चलाएको आरोपमा 2 जना महिलालाई गणधुलाई, आरोपी महिलाहरू पुलिस हिरासतमा

सिलगढी : नाबालिकालाई नशालु औषधि तथा निद्राको दबाई खुवाएर देह व्यवसाय चलाएको आरोपमा गाउँलेहरूले दुईजना महिलालाई पक्रेर गणधुलाई गर्नको साथै केश काटिदिएको घटना प्रकाशमा आएको छ। उक्त घटनालाई केन्द्र गरेर बाघडुग्रा थाना इलाकामा सनसनी मच्चियो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार धेरै दिन अघिदेखि इलाकाको दुईजना महिलाले देह व्यवसाय चलाइरहेको थियो। केही महिना अघिदेखि ती दुईजना महिलाले इलाकाको एउटी नाबालिक छात्रालाई विभिन्न ठाउँमा लगेर देह व्यवसाय चलाएको आरोप रहेको छ। नाबालिका अचानक बिमार भएपछि तिनले आफ्नो आमालाई विस्तृत रूपमा बताइन्। यसपछि आमाले गाउँलेहरूसित यसबारे कुराकानी गरेपछि ती दुईजना महिलालाई पक्रेर गणधुलाई गर्नको साथै केश समेत काटिदिएको बताइएको छ। घटनाको जानकारी पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर ती दुई महिलालाई हिरासतमा लिएर थाना लगेको छ। नाबालिक छात्राको आमाले ती दुई महिलाविरुद्ध बाघडुग्रा थानामा लिखित अभियोग दर्ता गरेको छ। नाबालिकाको आमाले बताएअनुसार ती दुई महिलाले छोरीलाई घुमाउन लैजाने बहानामा लगेर छोरीलाई निद्राको औषधि खुवाएर देह व्यवसाय चलाउने गर्दथ्यो। बाघडुग्रा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetincasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes