नाबालिकालाई यौन शोषण गर्ने व्यक्तिलाई सजाय दिनुपर्ने मागमा सडकमा ओर्लिए मानिसहरू

कालेबुङ : कालेबुङको लिङसेखामा एउटी 8 वर्षीय नाबालिकालाई 52 वर्षीय व्यक्तिले यौन शोषण गरेको घटना प्रकाशमा आएपछि नाबालिकाले न्याय पाउनुपर्ने अनि बलत्कारीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आज पीडित परिवारपक्ष साथै गाउँले अनि शुभचिन्तकहरू सडकमा ओर्लिएर घटनाको  विरोध जनाए। उक्त घटनाको विरोधमा पीडित परिवार पक्षले हिजो कालेबुङ जिल्ला अदालतमा समेत पुगेर घटनाबारे जानकारी गराउनको साथै उचित न्यायको माग गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *