नाबालिका नोकरानीलाई कुटपीट गर्नको साथै घरबाट निकालिदिएको आरोप, जाँचमा जुट्यो पुलिस

सिलगढी : घरमा काम गर्ने नाबालिक नोकरानीलाई कुटपीट गर्नको साथै घरबाट निकालिदिएको सिलगढीको अशोक नगर निवासी विरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार लगभग 1 वर्षदेखि सिलगढीको अशोक नगरस्थित एउटा घरमा असम निवासी 13 वर्षीय नाबालिका अनिमा उरावले काम गर्दै आइरहेकी थिइन्। घरको आर्थिक अवस्था राम्रो नभएकोले तिनलाई अन्य राज्यमा काम गर्न पठाएको थियो। नाबालिका अनिमाको आरोप अनुसार गत राति तिनलाई कुटपीट गरेर घरबाट निकालिदिएको थियो। यसपछि अबेर राति उक्त नाबालिका सडकमा यताउता घुमफिर गरिरहेको टोटो चालकले देखेपछि तिनलाई एनजेपी थानामा लगे। पुलिसले नाबालिकासित सोधखोज गरेपछि घटनाको जाँच गर्न उक्त घरमा गएर मालिकसित सोधखोज गरे। सिलगढीको एउटा स्वयम्‌सेवी संस्थाको तर्फबाट यसबारे थानामा लिखित अभियोग दर्ता गरियो। नाबालिका अनिमालाई आज जलपाईगढी अदालतमा पेश गरेर पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes