नाबालिकासित दुष्कर्म गरेको आरोपमा व्यक्ति पक्राउ

सिलगढी : नाबालिकासित दुष्कर्म गरेको आरोपमा मतिगढा थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मतिगढा थाना अन्तर्गत  इलाका निवासी 60 वर्षीय पवन रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी पवन रायको केबल लाइनको व्यवसाय छ। गत राति पवन केबल लाइनको बिल लिनको लागि थाना अन्तर्गत न्यु रोङ्गियाको फाराबारी इलाकामा गएका थिए। उक्त इलाकाको एउटा घरमा 12 वर्षीय नाबालिका एक्लै रहेको फाइदा उठाएर पवन रायले नाबालिकासित जरजस्ती दुष्कर्म गरेर त्यहाँबाट भागेको बताइएको छ। यसपछि नाबालिकाले घरका सदस्यहरूलाई घटनाबारे विस्तृत रूपमा जानकारी गरापछि नाबालिकाको आमाले मतिगढा थानामा आरोपीविरुद्ध लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा मतिगढा थाना पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes