नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा बाजे पक्राउ

राजगञ्ज : राजगञ्जको सन्न्यासिकाटा ग्राम पञ्चायत अन्तर्गत नबग्राममा बाजेले आफ्नै नाबालिका नातिनीसित दुष्कर्म गर्ने प्रयास गरेको घटना अघि आएको छ। उक्त घटनापछि स्थानीय मानिसहरूले आरोपी बाजेलाई पक्रेर गणधुलाई गरेको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज थानाका पुलिस घटनास्थलमा पुगेर आरोपी बाजेलाई पक्राउ गर्यो। स्थानीय तथा पुलिस सूत्रले दिएको जानकरी अनुसार 11 वर्षीय नाबालिकाको आमा-बाबु पेशाले दैनिक मजदुर हुन्। आमा-बाबु काममा गएको समय नाबालिका घरमा एक्लै रहेको फाइदा उठाएर 58 वर्षीय बाजेले तिनीसित दुष्कर्म गर्ने प्रयास गर्दा नाबालिका चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घटनास्थलमा पुगेर आरोपी बाजेलाई पक्राउ गरेर गणधुलाई गरेको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए। नाबालिकाको आमाको आरोपअनुसार आफूहरू काममा गएको समय छोरी आफ्ना दुईजना साथीहरूसित खेलिरहेकी थिइन्। यसैबीच बाजेले ती दुई नानीहरूलाई केही समान किन्ने बहानाले दोकान पठाएपछि नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको बताइएको छ। आरोपी बाजेलाई कठोर सजाय दिनुपर्ने नाबालिकाको आमाले माग गरेकी छन्। उक्त नाबालिकाको मेडिकल जाँच गरिने साथै आरोपीलाई पक्राउ गरेर जाँच शुरू गरेको राजगञ्ज पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbetting girişkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes