नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा युवक पक्राउ

सिलगढी : सिलगढी संलग्न मतिगढा इलाकामा नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा महिला थाना पुलिसले गत राति एकजना युवकलाई पक्राउ गर्यो। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गरेपछि न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। पक्रा परेका युवक बिहारको किशनगञ्ज निवासी हुन्। प्राप्त जानकारीअनुसार गत आइतबार 16 वर्षीय नाबालिका ट्युशन पढ़ेर घर फर्किरहेको समय उक्त युवकले नाबालिकासित दुष्कर्म गर्ने प्रयास गर्दा तिनी चिच्याएको आवाज सुनेर छेउछाउका मानिसहरू घटनास्थलमा पुगेपछि युवकले सुइँकुच्चा ठोकेको बताइएको छ।  घटनाबारे नाबालिकाले परिवारका सदस्यहरूलाई जनाएपछि हिजो परिवारका सदस्यहरूले उक्त युवक विरुद्ध मतिगढा थानामा एउटा लिखित अभियोग दर्ता गरे। यसपछि उक्त मामिला महिला थाना रेफर गरिदिएपछि जाँचमा जुटेको  महिला थाना पुलिसले हिजो अबेर राति आरोपी युवकलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes