नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा फुड डिलेभरी बोइ पक्राउ

सिलगढी (निसं): नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा अनलाइन फुड डिलेभरी बोइलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम अपूर्व तालुकदार (25) बताइएको छ। तिनी दक्षिण शान्ति नगर निवासी हुन्।  पुलिस सूत्रले दिएको जानकारी अनुसार अनलाइन फुड डिलेभरी गर्ने क्रममा अपूर्व तालुकदारको पानीटङ्याकी  आउटपोस्ट अन्तर्गत इलाका निवासी 15 वर्षीय नाबालिकासित प्रेम भयो। तीन महिनासम्म तिनीहरूबिच सबै ठिकै थियो। हिजो नाबालिकाको परिवारका सदस्यहरूले नाबालिकालाई प्रेममा फँसाएर दुष्कर्म गर्ने प्रयास गरेको आरोप लगाउँदै डिलेभरी बोइविरुद्ध पानीट्याङ्की आउटपोस्टमा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा केही घण्टाको अवधिमै पुलिसले उक्त युवकलाई पक्राउ गरेर पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes