नाबालिकासित दुष्कर्मको प्रयास गरेको आरोपमा युवक पक्राउ

राजगञ्ज : नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा राजगञ्ज थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक राजगञ्जको कुकुरजान ग्राम पञ्चायतको कान्तिपाडा निवासी 25 वर्षीय बाबलु बर्मनको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत 8 जनवरीको दिन कान्तिपाडा निवासी 14 वर्षीय एउटी किशोरी शौचालय जानको लागि घरबाट बाहिर निस्केको समय उक्त युवकले किशोरीलाई जङ्गलमा लगेर दुष्कर्म गर्ने प्रयास गर्दा किशोरीले चिच्याउँदा युवकले घटनास्थलबाट चम्पट गरेको बताइएको छ। उक्त घटनापछि किशोरीको परिवारका सदस्यहरूले गत 13 जनवरीमा राजगञ्ज थानामा उक्त युवकविरुद्ध एउटा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले धेरैपल्ट अभियान चलाएर युवकलाई पक्राउ गर्ने प्रयास गरे तापनि असफल भएको थियो। अन्ततः गोप्य सूचनाको आधारमा गत राति पुलिसले सिलगढीको सारूगाडा पाइप लाइन इलाकाबाट उक्त युवकलाई पक्राउ गरेको छ। राजगञ्ज थानाका आईसी पंकज सरकारले बताएअनुसार पक्रा परेका युवक विरुद्ध पोक्सो धारा अन्तर्गत मामिला दर्ता गरेर आज आरोपी युवकलाई जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes