नाबालिकासित दुष्कर्म साथै हत्या गर्ने धम्की दिएको आरोपमा 60 वर्षीय वृद्ध पक्राउ

राजगञ्ज : नाबालिकासित दुष्कर्म गरेको आरोपमा आमबारी आउटपोस्ट पुलिसले 60 वर्षीय धीरेन बर्मन नाम गरेको वृद्धलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत निवासी 12 वर्षीय एउटी नाबालिकासित दुष्कर्म गरेको एकजना वृद्धविरुद्ध अभियोग उठेको छ। उक्त नाबालिकाको आमा-बाबुले दैनिक मजदुरको काम गर्ने गर्दछन् भने गत सोमबार ती दुई लोग्ने-स्वास्नी काम गएका थिए। तर काम नभएपछि ती दुई लोग्ने-स्वास्नी बिहान 11 बजी घर फर्किँदा छिमेकी धीरेन बर्मन तिनको घरबाट निस्केर भागे। नाबालिकाको आमाले बताएअनुसार घरभित्र पसेर हेर्दा छोरीको हात-मुख बाँधेको साथै नग्न अवस्थामा ओछ्यान रहेको थियो। यसपछि छोरीको मुखको पट्टी खोलेपछि उक्त नाबालिकाले घटनाबारे विस्तृत रूपमा जानकारी गराइन्। उक्त वृद्धले नाबालिकालाई डर देखाएर जोरजबरजस्ती दुष्कर्म गरेको साथै यसबारे कसैलाई केही भनेको खण्डमा नाबालिकासहित परिवारका सदस्यहरू मार्ने धम्की समेत दिएको बताइएको छ। यसपछि पीडित परिवारका सदस्यहरूले घटनाबारे आमबारी आउटपोस्ट पुलिसमा अभियोग दर्ता गरे। स्थानीय मानिसहरूले घटनाबारे थाहा पाएपछि आरोपी वृद्धलाई पक्रेर कुटपीट गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नाबालिकाको परिवारको अभियोगको आधारमा आरोपी वृद्धविरुद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरेर हिजो अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetcasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes