नाबालिका तस्करी मामिलाको छैटौँ आरोपी बिहारको दरभङ्गाबाट पक्राउ

सिलगढी (निसं) : सिलगढीमा नाबालिकाहरू तस्करी मामिलामा जङ्क्शन टाउन जीआरपीले छैटौँ आरोपीलाई बिहारको दरभङ्गाबाट पक्राउ गरेर सिलगढी ल्याइपुर्‍याएको छ। पक्रा परेका आरोपीको नाम एमडी सलमानलाई आज सिलगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, गत 11 अगस्तमा नाबालिका तस्करी मामिलामा सिलगढी जङ्क्शन जीआरपी थाना पुलिसले सिभिक भोलेन्टियरको स्वास्नी सहित अन्य केही आरोपीलाई पक्राउ गरेको थियो। पक्रा परेका आरोपीहरूले सिलगढीको 4 नम्बर वार्ड निवासी दुईजना  नाबालिकालाई दिल्ली तस्करी गर्ने योजना थियो। सिलगढी जङ्क्शन जीआरपीमा अभियोग दर्ता गरेपछि पुलिसले मोहम्मद नसीरुद्दीन र सहेदा अन्सारी नाम गरेको दुईजनालाई पक्राउ गरेर सोधखोज गर्दा गत 11 अगस्तमा एनजेपीबाट 2 जना नाबालिकालाई उद्धार गरेको थियो। यसपछि पुलिसले उक्त मामिलामा सुहाना अन्सारी, जरीना बेगम र जयगुन निशा अन्सारी नाम गरेको तीनजना महिलालाई पक्राउ गरेको थियो। तीमध्ये जयगुन निशा अन्सारी सिभिक भोलेन्टियरको स्वास्नी हुन्। उक्त सिभिक भोलन्टियर सिलगढी कमिश्नरेटमा कार्यरत छन्। गत 12 अगस्तमा पक्रा परेका 3 जना आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि सुहाना अन्सारीलाई 8 दिनको पुलिस रिमान्डमा पठाएको छ। पुलिसद्वारा केरकार गर्दा सुहानाले बताएअनुसार ती 2 जना नाबालिकालाई एमडी सलमानकोमा लगेपछि एमडीले तिनीहरूलाई दिल्ली लैजाने योजना रहेको थियो। तर यसभन्दा अगावै पुलिसले उक्त योजनाको पर्दाफाश गर्यो। जङ्क्शन जीआरपी पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes