नाबालिक छात्रसित यौन उत्पीडन गर्ने प्रयास गरेको आरोपमा डान्स टिचर पक्राउ

सिलगढी (निसं): नाबालिक छात्रसित यौन उत्पीडन गर्ने प्रयास गरेको आरोपमा पुलिसले  डान्स टिचरलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीको नाम शुभम घोष बताइएको छ। तिनी सिलगढी नगरनिगमको 7 नम्बर वार्ड निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 24 फरवरीमा उक्त छात्र डान्स सिख्न गएका थिए। आरोप अनुसार डान्स गरिरहेको समय शुभम घोषले छात्रसित यौन उत्पीडन गर्ने प्रयास गरेको बताइएको छ। यसपछि उक्त छात्र घरमा आएर परिवारका सदस्यहरूलाई घटनाबारे विस्तृत रूपमा जानकारी गराए। हिजो छात्रको परिवारका सदस्यहरूले खालपाडा आउटपोस्टमा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो नै शुभम घोषलाई पक्राउ गरेको छ।  पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes