नाबालिक छोरीसित दुष्कर्म गरेको आरोपमा कलियुगका बाबु पक्राउ

सिलगढी (निसं): एकजना कलयुगी बाबुले बाबु-छोरीको पवित्र सम्बन्धलाई समेत घृणित पारिदिएको छ। एकजना स्वास्नीले आफ्नो लोग्ने माथि तिनका नाबालिक छोरीसित दुष्कर्म गरेको आरोप लगाएको छ। यो घटना सिलगढी मेट्रोपलिटन पुलिसको भक्तिनगर थाना अन्तर्गत 41 नम्बर वार्डमा भएको हो। अभियोगको आधारमा पुलिसले आरोपी बाबुलाई पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार प्रधाननगर थाना अन्तर्गत सुकना इलाका निवासी एकजना महिलाको विवाह 41 नम्बर वार्ड निवासी युवकसित 2001 मा भएको थियो। दुवैको एकजना छोरी अनि एकजना छोरा छन्। महिलाले लगाएको आरोप अनुसार गत केही समयदेखि लोग्नेले तिनलाई मानसिक साथै शारीरिक रूपमा अत्याचार गर्दै आइरहेका थिए। यसले गर्दा तिनी आफ्नो नानीहरूलाई साथमा लिएर गत मार्च महिनामा लोग्नेको घर छोडेर आफ्नो बाबुको घर सुकना गएका थिए। तर यस अवधि महिलाको 14 वर्षीय नाबालिक छोरीले बताए अनुसार तिनलाई आफ्नै बाबुले नराम्रो नजरे हेर्थे साथै तिनको प्राइवेट पार्टमा टच गर्थे। छोरीको कुरा सुनेपछि महिलाले आफ्नो लाग्नेले छोरीलाई दुष्कर्म गरेको आरोप लगाउँदै पुलिस थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा मामिलाको जाँच गर्दै भक्तिनगर थाना पुलिसले आइतबार राति आरोपी बाबुलाई पक्राउ गरेको छ। आज आरोपी बाबुलाई पोस्को एक्ट अन्तर्गत मामिला दर्ता गरेर जलपाईगढी अदालतमा पेश गऱ्यो। भक्तिनगर थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes