नाबालिगलाई अपहरण गरेको आरोपमा युवक पक्राउ

सिलगढी (निसं): नाबालिगलाई अपहरण गरेको आरोपमा खालपाडा आउट पोस्ट पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम  कौशिक दर्जी उर्फ क्रिस हो। तिनी मूल रूपले फाँसीदेवाको लिचुपोखरी निवासी हुन्। तथापि, तिनी 4 नम्बर वार्डस्थित नूतन पाडामा आफ्नो मामाको घरमा बस्थे। प्राप्त जानकारी अनुसार मामाको घरमा बस्दा क्रिसको  एकजना 14 वर्षीय नाबालिगसित प्रेम सम्बन्ध भयो। सबै कुरा ठीक ठाक चलिरहेको थियो। तर अचानक गत 6  जनवरीको दिन नाबालिगको परिवार पक्षले खालपाडा आउ पोस्ट पुलिसमा छोरी हराएकोबारे लिखित अभियोग दर्ता गरे। यसपछि जाँचमा जुटेको पुलिसले नाबालिगलाई उसको प्रेमीले भगाएर लिचुपोखरी लगेको थाहा पाए। पुलिस त्यहाँ पुग्न अगावै तिनीहरू दुवैले त्यहाँबाट चम्पट कसे। यसपछि हिज बुधवार  नाबालिगको परिवार पक्षले तिनीहरू दुवै शान्तिपाडामा रहेको थाहा पाएर पुलिस सहित शान्तिपाडा पुगे। पुलिसले क्रिसलाई नाबालिगलाई अपहरण गरेको आरोपमा पक्राउ गरेको छ। आज आरोपी युवकलाई सिलगढी अदालतमा पेश गऱ्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes