नाबालिक प्रेमिकाको अश्लील फोटो सोशल मीडियामा भाइरल गरेको आरोपमा प्रेमी पक्राउ

सिलगढी, 21 नोभेम्बर (निसं): महिला थाना पुलिसले नाबालिक प्रेमिकाको अश्लील फोटो सोशल मीडियामा भाइरल गरेको आरोपमा प्रेमीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम रूपम गोराईट (20) हो। तिनी नक्सलबारी निवासी हुन्।
प्राप्त जानकारी अनुसार, आरोपी रूपम गोराईटको एकजना नाबालिकसित प्रेम सम्ब्ध थियो। यसपछि आरोपी युवकले प्रेमिकासित धेरै पल्ट शारीरिक सम्बन्ध बनाएका थिए। यस अवधि तिनले आफ्नो प्रेमिकाको केही अश्लील फोटोहरू आफ्नो मोबाइलमा कैद गरेका थिए। पछि नाबालिकको अश्लील फोटो सोशल मीडियामा भाइरल गरिदिएको आरोप रहेको छ। नाबालिकाको आमाले घटनाबारे थाहा पाएपछि 26 अक्टोबरको दिन महिला थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँच गर्दै महिला थाना पुलिसले बुधबार सोशल मीडियामा अश्लील फोटो भाइरल गरेको आरोपमा नक्सलबारीबाट रूपम गोराईटलाई पक्राउ गरेको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। महिला थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetholiganbet girişonwinpusulabet girişgrandpasha girişbets10casibom girişistanbul escortextrabetescort beylikdüzücasibomistanbul escort