नदीबाट अज्ञात युवकको शव उद्धार

बानरहाट : गयरकट्टाको नदीबाट आज अज्ञात युवकको शव उद्धार भएको छ। प्राप्त जानकारी अुनसार आज बिहान चियाकमानका श्रमिकहरू कमानमा काम गर्न गइरहेको समय उक्त युवकको शव नदीमा तैरिरहेको देखेपछि यसबारे बानरहाट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार बानरहाटको गयरकट्टा चियाकमानको मणिपुर लाइनको 7 नम्बर सेक्शन भएर बग्ने मधुबनी नदीबाट उक्त युवकको शव उद्धार गरेको साथै युवकको टाउकोमा गम्भीर चोट रहेको छ। अर्कोतिर, उक्त युवकको अस्वाभाविक मृत्यु भएको हुनसक्ने पुलिसले अनुमान लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes