नदीको पानी गाउँमा पसेकोले कालचिनीको दलसिंहपाडा रणबहादुर बस्तीका मानिसहरू आतङ्कित

कालचिनी (निसं): तोर्षा नदीको पानी गाउँमा पसेकोले गर्दा कालचिनी ब्लकको दलसिंहपाडा रणबहादुर बस्तीका मानिसहरू आतङ्कित बनेका छन्। दिन-प्रतिदिन तोर्षा नदीले विकराल रूप धारण गरिरहेकोले गर्दा हाल इलाकावासीहरू चिन्तित बन्न पुगेका छन्। तोर्षा नदीको जलस्तर कसरी यति धेर बढ्यो भन्ने विषयमा कसैलाई केही थाहा नभएको बताइएको छ। तोर्षा नदीको रौद्र रूपले रनबहादुर बस्तीलाई कुनै पनि समय क्षतिग्रस्त पारिदिने इलाकावासीहरूले अनुमान लगाएका छन्। रनबहादुर बस्ती दलसिंहपाडा ग्राम पञ्चायत अन्तर्गत पर्ने गर्दछ। यस इलाका भएर तोर्षा नदी बग्ने गर्दछ भने यस क्षेत्रमा वर्षभरिनै तोर्षा नदीको पानी देख्न सकिन्छ। तोर्षा नदीको तटमा प्रत्येक वर्ष छठ पुजाको आयोजना पनि गर्ने गरिन्छ। दलसिंहपाडा लगायत जयगाउँका छठव्रतीहरू पनि उक्त इलाकामा छठ पुजा गर्न आउने गर्दछन्। छठ पुजाको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गर्ने गरिन्छ। छठ पुजाको अवसरमा मेलाको आयोजना नगरे तापनि धेरै संख्यामा मानिसहरूको भीडले यस क्षेत्रले मेलाको रूप धारण गर्ने गर्दछ। तर यस वर्ष नदीको पानी गाउँमा पसेकोले गर्दा घाट कहाँ बनाउने भन्ने विषयलाई लिएर छठव्रतीहरू पनि अन्योलमा छन्।

रनबहादुर बस्ती इलाकाको तोर्षा नदीको किनारमा बाँध रहेको छ। उक्त बाँध ढुङ्गाको जालीले बनाइएको छ। धेरै समयअघि नदीको पानीले गर्दा 150 मिटरको बाँध भत्किसकेको छ। हाल तोर्षा नदीको पानीको तीव्र वेगलाई देखेर बाँकी रहेको 50 मिटर बाँध पनि भत्किन सक्ने यहाँ मानिसहरूले अड्कल काटिसकेका छन्। यदि यो बाँध भत्कियो भने रनबहादुर बस्ती तोर्षा नदीको पानीमा डुब्ने लगभग निश्चित देखिएको छ। गत चार महिनाअघि राज्यका सिँचाई मन्त्रीले यस इलाकाको निरीक्षण गरेका थिए। निरीक्षण अवधि तिनले बाँधको स्थिति देखेर चिन्ता व्यक्त गरेका थिए। यसबारे उक्त इलाका निवासी एसबी सुब्बाले बताएअनुसार नदीको पानीको आवाज सुनेर डरले निद्रा लाग्न छोडिसकेको छ। तोर्षा नदीको पानी गाउँमा पसिसकेको छ। नदीको पानीले ठुल्ठुला रुखहरू भाँचिरहेको छ। अर्कोतिर, यस सम्बन्धमा जेडीए-का एक्जुकेटिभ अफिसर भूषण शेर्पाले बताएअनुसार प्रशासनले उक्त क्षेत्रको भ्रमण गरेपछि योजना बनाएर राज्य सरकारलाई पठाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes