नदीले बगाउँदै गरेको महिलालाई बचाए गाउँलेहरूले

सिलगढी : सिलगढीको लालमोहन मौलिक निरञ्जन घाटबाट नदीले बगाएको एउटा महिला उद्धार गरिएको छ। प्राप्त जानकारीअनुसार आज स्थानीय मानिसहरूले महानन्दा नदीमा एउटी महिलालाई बगाएर ल्याइरहेको देखेपछि तिनीहरूले अचेत अवस्था उक्त महिलालाई नदीबाट उद्धार गरे। उद्धार गरेको केही समयपछि उक्त महिला होशमा आइन्। यसपछि तिनले आफू गडलडोबा निवासी नमिता दास हुन् भनी बताइन्। आज बिहान नदीमा स्नान गर्न जाँदा खुट्टा चिप्लेर नदीमा लडेपछि नदीले बगाएर लगेको तिनले बताइन्। घटनाको खबर पाएर खालपाडा आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त महिलालाई उद्धार गर्नको साथै उपचारको लागि तिनलाई अस्पतालमा लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes