नदीमा अवैध खनन रोक्न पुलिसद्वारा लगातार अभियान तथा नजरदारी

सिलगढी : मतिगढाको बालासन नदीमा अवैध खनन अवधि बालुवमा पुरिएर 3 जना किशोरको मृत्यु भएपछि पुलिस प्रशासनको भूमिकालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। उक्त घटनापछि पुलिस प्रशासनले कठोर कदम उठाएको छ। नदीमा अवैध खनन तथा बालु माफियाहरूलाई रोक्न सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा थाना पुलिस तत्पर रहेको छ। अवैध खनन रोक्न तथा सरकारी निर्देश पालन गराउने उद्देश्य लिएर पुलिसले लगातार अभियान चलाइरहेको छ। अभियान अवधि पुलिसले केही पिकअप भ्यान, ट्रक जफत गरेको छ भने बालुवा चोरी गरेको आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरेको बताइएको छ। मतिगढा थाना पुलिसले नदीमा दिन-रात नजर राखिरहेको छ। आज थाना अन्तर्गत सबै नदी घाटहरूमा पुलिसले नजरदारी गरिरहेको छ। यस अवधि पुलिस अधिकारीहरूले नदी संलग्न इलाकाका मानिसहरूलाई सरकारी निर्देशिका पालन गर्ने साथै नदीबाट अवैध रूपमा बालुवा-ढुङ्गा नउठाउने अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbycasino girişbycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes